Wednesday, July 22, 2026
spot_img

काठमाडौँ १ : पठाओका प्रबन्ध निर्देशक बस्न्यातले पाए ५० मत, एउटै भोट नपाउने पनि भेटिए

spot_img

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौँ १ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्जु दर्शना विजयी भएकी छिन्।

रन्जुले १५ हजार ४ सय ५५ भोट ल्याएकी छिन्, दोस्रो भएका कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३ सय ६४ मत पाए भने तेस्रो भएका रविन्द्र मिश्रले ३ हजार ९ सय ६२ भोट पाए ।

यस क्षेत्रमा नेपालको राइड सेयरिङ प्लेटफर्म पठायो नेपालका प्रबन्ध निर्देशक अशिममान सिंह बस्न्यातले स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्रिभुज चिन्हबाट चुनाव लडेका उनले ५० मत पाएका छन् ।

यस क्षेत्रमा नेपाल जनसेवा पार्टीका अर्जुन बहादुर शाहीले एक भोट पनि ल्याएनन् । त्यस्तै संगीत बम, शान्ति श्रेष्ठ र राजु भुजेलले समान १-१ मत पाएका छन् । उनीहरु तिनै जना स्वतन्त्र उम्मेदवार थिए।  त्यस्तै यस क्षेत्रमा ४ जना उम्मेदवारले समान २ भोट पाएका छन् ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रदीप अधिकारीविरुद्द भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अर्को मुद्दा पनि दायर

नेपाल नागरिक उड्डययन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारीविरुद्द थप...

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर: आर्थिक ऐनमा लेखिएको कुरा प्रधानमन्त्रीको स्टाटसले हट्छ ?

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निजी स्कुलमा बालबालिका पढाउने अभिभावक...

दुई वटा समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो...

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नहुने

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत...

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट, नयाँ स्कुल बस ‘हिरोई’ सार्वजनिक

एसएमएल महिन्द्राको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स...

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...
spot_img