यी हुन् समानुपातिकबाट सांसद बन्ने ११० जना, ५ गते प्रमाणपत्र वितरण हुने
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ विजयी हुने ११० जना उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४...
धनुषा १ मा नयाँ ट्वीस्ट, बढ्न सक्छ रास्वपाको १ सिट
सर्वोच्च अदालतले धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका किशोरी साह कमलको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएको छ। आज न्यायधीश...
सकियो समानुपातिकको मतगणना, कुन पार्टीले कति सिट पाउँछ ?
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको पनि मतगणना सम्पन्न भएको छ। पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना...
समानुपातिकमा रास्वपाको ५० लाख मत कट्यो, अरुको कति ?
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मत गणना अन्तिम चरणमा पुगेको छ। यो समाचार तयार पार्दासम्म १ करोड ४ लाख १९ हजार...
काठमाडौँ मै ८ हजार भन्दा धेरै मत बदर
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी साक्षरता दर रहेको काठमाडौँमा आठ हजार १९७ मत बदर भएको छ ।
जिल्ला निर्वाचन कार्यालय,...
बालेनले बुझाए चुनाव लड्दाको खर्च विवरण, १४ लाख १७ हजार खर्च हुँदा के को लागि कति ?
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् । उनले जिल्ला निर्वाचन कार्यालय झापामा आज खर्च विवरण बुझाएका...
अब ४ ठाउँको मात्र अन्तिम नतिजा आउँन बाँकी , कहाँ को अगाडी ?
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। अब प्रत्यक्षतर्फ केवल ४ स्थानको नतिजा आउँन बाँकि छ ।
अब धनुषा १ ,...
चुनावमा होमिएका पूर्व अर्थमन्त्रीहरुः वर्षमान बाहेक सबै हारे
फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६ जना पूर्व अर्थमन्त्रीहरु मैदानमा थिए । प्रत्यक्ष तर्फबाट १६५ निर्वाचन क्षेत्रमध्ये ६ जना पूर्व अर्थमन्त्रीहरुले उम्मेदवारी...
धनुषा–१ को परिणाम घोषणा नगर्ने आयोगको निर्णय
निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ । आयोगको निर्णयअनुसार आजै धनुषा जिल्ला क्षेत्र नं. १ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार...
मन्त्रीबाट राजीनामा दिएर चुनावमा होमिएका ४ उम्मेदवार: अरुले जित्दा कुलमान पराजित
फागुन २१ गते चुनाव गराउने म्यान्डेटसहित बनेको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारबाट ४ जना मन्त्रीहरु राजीनामा दिएर चुनाव लड्न हिडेका थिए । कुलमान घिसिङ...
संसदीय यात्रामा पूर्व प्रहरी: पूर्व सईदेखि पूर्व एआईजीसम्मले जिते चुनाव
फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा ४ जना पूर्व प्रहरीहरु निर्वाचित भएका छन् । अवकाश पाएपछि राजनीतिमा प्रवेश गरेका उनीहरु प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका...




