Tuesday, July 21, 2026
spot_img

जहाज थप्दै बुद्ध एयर, शुक्रबार काठमाडौँमा अवतरण

spot_img

बुद्ध एयरले नयाँ पुस्ताको एटीआर ७२–६०० विमान ल्याउने भएको छ । बुद्धले फ्रान्सको टुलुजबाट आधुनिक एटीआर ७२–६०० सिरिजको पहिलो जहाज ल्याउन लागेको हो । उक्त विमान शुक्रबार काठमाडौं अवतरण गर्नेछ ।

७० सिट क्षमताको यो जहाजको रजिष्ट्रेशन समेत भइसकेको छ । ९एन–एओएस जहाज करिब १२ वर्ष पूरानो भएको बताइएको छ । यसको मूल्य करिब १ अर्ब नेपाली रुपैयाँ छ ।

फ्याक्ट्रीबाट नयाँ किन्दा यो विमानको मूल्य ३ अर्ब ५० करोड रुपैयाँ पर्छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रदीप अधिकारीविरुद्द भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अर्को मुद्दा पनि दायर

नेपाल नागरिक उड्डययन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारीविरुद्द थप...

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर: आर्थिक ऐनमा लेखिएको कुरा प्रधानमन्त्रीको स्टाटसले हट्छ ?

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निजी स्कुलमा बालबालिका पढाउने अभिभावक...

दुई वटा समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो...

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नहुने

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत...

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट, नयाँ स्कुल बस ‘हिरोई’ सार्वजनिक

एसएमएल महिन्द्राको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स...

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...
spot_img