Wednesday, July 22, 2026
spot_img

मतगणना जारी रहेका मध्ये ४० स्थानमा रास्वपाको अग्रता (सूचीसहित)

spot_img

बिहिबार देशभर सम्पन्न प्रतिनिधिसभा सभा निर्वाचनपछि अहिले धमाधम मतगणना कार्य भईरहेको छ। यो समाचार तयार पार्दासम्म राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पार्टी बन्ने निश्चित जस्तै देखिएको छ।

मतगणना भईरहेका अधिकांश स्थानमा रास्वपा उम्मेदवारहरुले अग्रता कायम राखेका छन् ।

यी हुन् रास्वपाले अग्रता कायम गरेको ४० स्थान ।

रन्जु न्यौपाने -काठमाडौँ १

व्रतभक्त श्रेष्ठ – काठमाडौँ ८

प्रदिप विष्ट – काठमाडौँ १०

मनिष झा- धनुषा ३

गणेश पराजुली – काठमाडौँ ७

सुलभ खरेल – रुपन्देही २

पुकार बम- काठमाडौँ ४

सन्तोष राजवंशी – मोरंग ४

सस्मित पोखरेल – काठमाडौँ ५

प्रमोदकुमार महतो – महोत्तरी १

रुकेश रंजित – भक्तपुर १

शिशिर खनाल – काठमाडौँ ६

उत्तम प्रसाद पौडेल – कार्की २

राजुनाथ पाण्डे- काठमाडौँ ३

रवि लामिछाने – चितवन २

तोसिमा कार्की – ललितपुर ३

दुपकराज बोहरा – कंचनपुर २

खड्कराज पौडेल – कार्की १

यज्ञमणि न्यौपाने – मोरंग १

बिना गुरुङ – कार्की ३

सोविता गौतम – चितवन ३

गणेश पौडेल – रौतहट ४

डा. लेखजंग थापा – रुपन्देही ३

खगेन्द्र सुनार – बाँके ३

इन्दिरा राना मगर – झापा २

गणेश धिमाल – बारा १

देवराज पाठक – दाङ १

बालेन्द्र शाह ( बालेन) – झापा ५

राजीव खत्री – भक्तपुर २

आशा झा – मोरंग ५

तौफिक अहमद खान – रुपन्देही ५

आशिक तामांग – धादिंग १

विमल पन्त – पाल्पा १

सुनिल केसी – काठमाडौँ २

जनक सिंह धामी – कंचनपुर १

श्रीधर पोख्रेल – बर्दिया २

ज्ञानेन्द्र सिंह महता – कंचनपुर ३

जगदीश खरेल – ललिरपुर २

गणेश कार्की ० मोरंग ३

सुरेश कुमार चौधरी – बाँके १

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रदीप अधिकारीविरुद्द भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अर्को मुद्दा पनि दायर

नेपाल नागरिक उड्डययन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारीविरुद्द थप...

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर: आर्थिक ऐनमा लेखिएको कुरा प्रधानमन्त्रीको स्टाटसले हट्छ ?

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निजी स्कुलमा बालबालिका पढाउने अभिभावक...

दुई वटा समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो...

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नहुने

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत...

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट, नयाँ स्कुल बस ‘हिरोई’ सार्वजनिक

एसएमएल महिन्द्राको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स...

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...
spot_img