Sunday, July 12, 2026
spot_img

भारतमा विमानस्थलको छत भत्कियो, १ जनाको मृत्यु

spot_img

भारतको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत खस्दा एक जनाको मृत्यु भएको छ । भारी वर्षा भएसँगै विमानस्थलको टर्मिनल भवनको छत भत्किएर च्यापिँदा एक जना ट्याक्सी चालकको मृत्यु भएको छ ।

सवारी साधनको भिड जम्मा भएको बेला टर्मिनल भवनको छत खसेको थियो । टर्मिनल भवनका ठूला–ठूला बिमहरु कारमाथि बज्रिएका थिए । १० वटा ट्याक्सीहरु किचिँदा केही मानिसहरु घाइते पनि भएका छन् ।

यो विमानस्थलको टर्मिनल सन् २००९ मै निर्माण भएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img