Friday, January 24, 2025
spot_img

सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको मूल्य बढेको छ । हिजो आइतबार प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर तोलाको १ लाख ४२ हजार ३ सय रुपैयाँ पुगेको छ ।

आज तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल रत्न तथा आभूषण महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २२ हजार रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ १ लाख २१ हजार ४ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ५६० रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

spot_img

३८ प्रतिशतले घट्यो फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत...

राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई समस्यामा पर्न दिँदैनौँ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय...

विश्वभर एकसाथ डाउन भयो ‘च्याट जीपीटी’

ओपन एआईले संचालनमा ल्याएको चर्चित च्याटबट 'च्याट जीपीटी' बिहीबार...

प्रदेश र स्थानीय तहले केन्द्र सरकारबाट पाउने अनुदानमा कटौती

सरकारले प्रदेश तथा स्थानीय तहलाई दिने समपूरक र विशेष...

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न भएको छ...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

आगामी साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...