Monday, August 3, 2026
spot_img

४९.१८ प्रतिशतले बढ्यो हिमालयन लघुवित्तको खुदनाफा, लाभाश क्षमता २७.१३ प्रतिशत

spot_img

हिमालयन लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति वित्तीय विवरण प्रकाशन गरेको छ।  प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ४९.१८ प्रतिशतले बढेर १० करोड ६६ लाख पुगेको छ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १९.२२ प्रतिशतले बढेर ४४ करोड २१ लाख पुगेको छ। कम्पनीको संचालन नाफा ४४.३९ प्रतिशतले बढेर १५ करोड २१ लाख पुगेको छ।  यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ९ करोड २५ लाख रहेको छ भने वितरणयोग्य प्रति शेयर नाफा २७.१३ रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनी प्रति शेयर आम्दानी ३१ रुपैयाँ २६ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १६२.५२ रुपैयाँ रहेको छ।

३४ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा रिजर्भमा २९ करोड १७ लाख रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ९.०४ प्रतिशत रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्त मर्ज हुने

सामुदायिक लघुवित्त र सञ्जीवनी लघुवित्त मर्ज हुने भएका छन्।...

सुनचाँदीको भाउ बढ्यो

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

१०३६ प्रतिशतले बढ्यो महुली लघुवित्तको खुदनाफा, लाभांश क्षमता ४२.५८ प्रतिशत

महुली लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति...

FIFA अध्यक्षलाई राजीनामा दिन UEFA को दबाब, अविश्वासको प्रस्ताव ल्याउने चेतावनी

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोमाथि...

पब्लिक कम्पनी बन्यो एबीपी इनर्जी

एबीपी इनर्जी प्रालिबाट पब्लिक कम्पनीमा परिणत भएको छ ।...

स्थानीयलाई १०० रुपैयाँ मै हाइड्रोको शेयर दिन इप्पानको आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले स्थानीयबासीलाई जलविद्युतको...
spot_img