spot_img

गुराँस बन्यो लाभांश घोषणा गर्ने पहिलो लघुवित्त, ९.५ प्रतिशत बोनस प्रस्ताव

spot_img

गुराँस लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको असोज २ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी १३ करोड २३ लाख रहेको छ।

यस संगै गुराँस लघुवित्त आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गर्ने पहिलो लघुवित्त बनेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इन्टरनेट नचलेको ग्राहकको गुनासो नसुनेपछि क्लासिक टेकले साढे २ लाख क्षतिपुर्ति तिर्नुपर्ने फैसला

भक्तपुरको सूर्यविनायक नगरपालिका ३ नयाँवस्ती, ठिमी बस्ने शिवप्रसाद पौड्यालले...

१५ वर्षदेखि रुग्ण कमला पुलको निर्माण अन्तिम चरणमा

१५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल...

तोलामै ३६ सयले बढ्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेक छ । बिहिबार प्रतितोला...

अवसर इक्विटी लिमिटेडको साधारणसभा आह्वान, ११.५ प्रतिशत लाभांश प्रस्ताव

अवसर इक्विटी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

आरविवि म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा

आरविवि मर्चेन्ट बैंकिंङ लिमिटेडले  संचालन गरेको आरविवि म्युचुअल फण्ड...

राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक, शून्य डाउनपेमेन्ट

५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित तपाईंको बजारले राइड...