आज शुक्रबार सुनचाँदीको भाउ बढेक छ । बिहिबार प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५९ हजार ८ सय ६० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ९४ रुपैयाँ तोकिएको छ।










