Monday, August 3, 2026
spot_img

६३८ प्रतिशतले बढ्यो क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको खुद नाफा

spot_img

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ६३८.७९  प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीले १ करोड ५ लाख ३३ हजार रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १४ लाख २६ हजार मात्र थियो ।

यस अवधिमा कम्पनीको प्रिमियम संकलन ४ करोड ८१ लाखबाट बढेर २३ करोड ६३ लाख पुगेको छ। कम्पनीको खुद प्रिमियम संकलन ४ करोड ३४ लाखबाट बढेर १९ करोड ४१ लाख पुगेको छ।

कम्पनीको चुक्ता पुँजी ७५ करोड रहेको छ भने रिजर्भमा १ करोड २२ लाख रहेको छ ।  यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १ रुपैयाँ ८७ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १०२ रुपैयाँ ८८ पैसा रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आयल निगमको कार्यकारी निर्देशकको लागि ३ जनाको नाम सिफारिस

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ३...

टेकुमा बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन सम्झौता

काठमाडौँको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका...

फिल्म बनाउन सरकारले अनुदान दिने, तीन करोड ५० लाख बजेट छुट्याईयो

साँस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

‘आगो’ बन्दैछ आन्दोलनको औजार: विरोधका नाममा किन मौलाउँदैछ ‘जलाइहाल्ने’ प्रवृत्ति ?

जुनसुकै लोकतान्त्रिक देशमा आन्दोलन, विरोध प्रदर्शन वा र्‍याली स्वाभाविक...

सिम्रिक एयरलाई पोखरामा पूर्णकालिन ‘स्काई डाइभ’को अनुमति

सिम्रिक एयरले पोखरामा पूर्णकालिन स्काई डाइभको अनुमति पाएको छ...
spot_img