Tuesday, August 4, 2026
spot_img

आयल निगमको कार्यकारी निर्देशकको लागि ३ जनाको नाम सिफारिस

spot_img

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार निगमको कार्यकारी निर्देशकको लागि ३ जनाको नाम सिफारिस भएको हो।

सिफारिसमा पर्नेमा कौशल केसी, सीए नागेन्द्र शाह र संजिव कुमार देव रहेका छन् । अब यी ३ मध्येबाट मन्त्रिपरिषद बैठकले एक जनालाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने छ।

यस अघि निगमको कार्यकारी निर्देशकको लागि ६ जनालाई सर्टलिस्ट गरेको थियो। सर्टलिस्टमा पर्नेमा छविराज पोख्रेल, कौशल केसी, सञ्जिवकुमार देव, सिए नागेन्द्र साह, सरोजकुमार शर्मा र दिपेन्द्रकुमार देव रहेका थिए।

मन्त्रालयले यही असार २ गतेदेखि असार २२ गतेसम्म म्याद राखेर आयल निगमको कार्यकारी निर्देशक पदको लागि दरखास्त आह्वान गरेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधार सहजीकरण कार्यदल गठन

नेपाल धितोपत्र बोर्डले प्राथमिक बजारलाई थप पारदर्शी, विश्वसनीय र...

शेयरबजार सुधार योजना कार्यान्वयनका लागि समन्वय समिति गठन

नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोश्रो बजार सुधार योजना कार्यान्वयनका...

बीमा क्षेत्रमा NFRS 17 कार्यान्वयनबारे लेखामान बोर्ड र बीमा प्राधिकरणबीच छलफल 

नेपाल लेखामान बोर्डका अध्यक्ष रमेश कुमार धिताल र नेपाल...

थपिँदै ‘मेची क्राउन’को प्रतिस्पर्धी, होटल इस्टर्नले खोस्ला बिजनेश ?

झापास्थित होटल ‘मेची क्राउन’ले अहिले त्यस क्षेत्रमा आफ्नो दबदबा...

समस्याग्रस्त सहकारीका थप ३४१ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका...

‘एक महिनाका लागि पुग्ने ग्यास छ भने लाइन नबसिदिनु’

एलपी ग्यास उद्योग संघले एक महिनाका लागि पुग्ने ग्यास...
spot_img