Friday, June 19, 2026
spot_img

सिद्धार्थ इक्विटी फण्ड २ को इकाई आजदेखि बिक्रीमा

spot_img
spot_img

सिद्धार्थ क्यापिटलले आज वैशाख २१ गतेदेखि नयाँ सामुहिक लगानी कोष योजनाको इकाई बिक्री खुला गरेको छ। क्यापिटलले सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि सिद्धार्थ इक्विटी फण्ड २ नामको बन्दमुखी योजनाको इकाई निष्काशन गरेको हो ।

यस योजनाको आकार १ अर्बको रहेको छ, जसमा क्यापिटलले १० रुपैयाँ अंकित दरका १० करोड इकाई निष्काशन गरेको छ। जसमा १ करोड ५० लाख इकाई कोष प्रबर्दक सिद्धार्थ बैंकलाई सुरक्षित राखी बाँकि रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई निष्काशन गरिएको छ।

यस निष्काशनमा आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सकिने छ। आवेदन दिंदा छिटोमा वैशाख २४ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिने छ।

नेपाल धितोपत्र बोर्डले वैशाख २ गते क्यापिटललाई फण्ड निष्काशनको अनुमति दिएको थियो।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...

जबर्जस्ती कर्जा प्रवाह गरेर उद्यमी वा व्यवसायी जन्माउन सकिँदैनः गर्भनर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले ऋणीहरुलाई सबैतिरबाट...

प्राइम कमर्शियल बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

शेयर लगानीकर्तालाई अनुसन्धानमा तानिन्छौँ कि भन्ने त्रास भएको हुन सक्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शेयरबजारका केही लगानीकर्तामा भय त्रास...

नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको...

नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावरको शेयर सूचीकृत, सोमबारबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...
spot_img