मुक्तिनाथ कृषि कम्पनीको ६० लाख कित्ता बढी शेयरको लकइन अवधि मङ्सिरमा सकिँदै

spot_img
spot_img

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ६० लाख कित्ता बढी शेयरको लकइन अवधि २०८३ मङ्सिर १८ गते समाप्त हुने भएको छ ।

कम्पनीमा संस्थापकले धारण गरेका ६० लाख ४८ हजार कित्ता, र कम्पनीका कर्मचारीसँग रहेको ४५ हजार ३ सय ६० कित्ता गरि कुल ६० लाख ९३ हजार ३ सय ६० कित्ता शेयरको लकइन अवधि आगामी मङ्सिर १८ गते समाप्त हुन लागेको हो ।

सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ३ वर्षसम्म कम्पनीको संस्थापक,  र कम्पनीका कर्मचारीले शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ । लकइन अवधि खुलेपछि भने संस्थापक, र कर्मचारीले ति शेयर बिक्री गर्न सक्ने छन् ।

कम्पनीका संचालक  र उच्च व्यवस्थापनमा रहेकाले भने शेयर बिक्री गर्न पाउने छैनन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कोरला नाकाबाट सामान ल्याउँनै कठिन: पाइदैनन् अफ रोड चालक, जाडोमा हिउँले हैरानी

भोटेकोशी बाढीले रसुवा नाका क्षतिग्रस्त भएपछि चीन सँगको व्यापारका...

राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह नरोकिने

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण...

नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारबारे छलफल

नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण...

पर्यटन व्यवसायी निराजन थापालाई मातृशोक

पर्यटन व्यवसायी निराजन थापाकी आमा गंगा थापाको ८६ वर्षको...

विभिन्न नाम र ब्राण्डमा रहेका ग्यास उद्योगलाई मर्ज गरिँदै

नेपाल आयल निगमले एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने प्रक्रिया...

‘टाटा गुरुहरु’का लागि BS-6 तालिम सुरु

नेपालका लागि TATA genuine Parts को आधिकारिक वितरक सिप्रदी...