Sunday, July 26, 2026
spot_img

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन

spot_img

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सरकारले सिफारिस समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठन गरेको हो।

बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका डा.गुणाकर भट्टको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय सदस्य र  धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञको रुपमा भुवन कुमार दाहाल रहेका छन्।

अब यो समितिले बोर्ड अध्यक्ष नियुक्तिको लागि कार्यविधि बनाएर अध्यक्ष पदको लागि दरखास्त आह्वान गर्ने छ। समितिले   ऐन बमोजिम योग्यता पुगेका कम्तिमा तीन जना व्यक्तिको नाम सिफारिस गर्नु पर्ने छ। ति मध्येबाट एक जनालाई सरकारले बोर्डको अध्यक्ष नियुक्त गर्नु पर्ने छ ।

यस अघि : ११ महिनाबाट पाठ सिक्दै एक महिनाभित्रै नियुक्त गरियोस् धितोपत्र बोर्ड अध्यक्ष

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...
spot_img