Sunday, July 26, 2026
spot_img

प्रि ओपन सेसनमा २५ अंकले बढेपछि शेयरबजार २७ सयको बिन्दु माथि

spot_img

आज सोमबारको प्रि ओपन सेसनमा शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज प्रि ओपन सेसनमा नेप्से सूचक २५.१६  अंकले बढेर २७०६.७३ को बिन्दुमा पुगेको छ  ।

प्रि ओपन सेसनमा कारोबारमा आएका मध्ये ८१ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको मूल्य घटेको छ। प्रि ओपन सेसनमा कुल ३ करोड ३५ लाख ४४ हजार ४ सय २१ रुपैयाँको कारोबार भएको छ। शेयर बजारमा हरेक दिन बिहान १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसन हुने गरेको छ ।

यस अघि हिजो आइतबार शेयर बजार परिसूचक नेप्से ११३.४२ अंकले बढेको थियो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...
spot_img