Saturday, July 25, 2026
spot_img

दशैँ पछिको पहिलो कारोबारमै नेप्सेमा भारी गिरावट

spot_img

दशैँ बिदा पछि भएको पहिलो दिनको कारोबारमै सेयर बजारमा भारी गिरावट आएको छ । मंगलबार बजार ५८.५५ अंकले घटेर २६०४.९६ बिन्दुमा आइपुगेको हो ।

आज ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार बराबरको सेयर कारोबार भएको छ । आज ३२६ कम्पनीको १ करोड ३ लाख ४५ हजार ९०३ कित्ता सेयर कारोबार हुँदा २३५ कम्पनीको सेयर मूल्य घटेको छ । १६ कम्पनीको सेयर मूल्य भने बढेको छ ।

आज कारोबारमा आएका कम्पनीमध्ये युनियन हाइड्रोपावर, नेपाल रि–इन्स्योरेन्स, हिमालयन रि–इन्स्योरेन्स, शिवम् सिमेन्ट र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको बढी कारोबार भएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक

नेपालको स्वच्छ, हरित र भरपर्दो विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी...

वालेट प्रयोग गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल राष्ट्र बैंकले अब वालेट प्रयोगका लागि पनि राष्ट्रिय...

बुद्धले भित्र्यायो नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले नेपालमै पहिलोपटक...

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...
spot_img