सिद्धि हाइड्रोपावर र मिडल मोदी हाइड्रोपावरले मागे आईपीओ निष्काशन अनुमति

spot_img
spot_img

सिद्धि हाइड्रोपावर कम्पनी लिमिटेड र मिडल मोदी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । दुवै कम्पनीले मङ्सिर २ गते बोर्डमा आवेदन दिएका हुन् ।

सिद्धि हाइड्रोपावरले ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता र मिडल मोदी हाइड्रोले ३० करोड ७७ लाख रुपैयाँ बराबरको ३० लाख ७७ हजार कित्ता शेयर निष्काशनको अनुमति माग गरेका हुन् ।

सिद्धि हाइड्रोपावरले इलाममा १० मेगावाटको सिद्धिखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८३ वैशाख देखि विद्युत उत्पादन गरिरहेको छ। त्यस्तै मिडल मोदी हाइड्रोले  कास्कीमा १८ मेगावाटको मध्य मोदी जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ पुस देखि विद्युत उत्पादन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन

सरकारले मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण...

ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ प्रतियोगिता आयोजना गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा “ग्लोबल आइएमई प्लाटिनम गल्फ...

विश्वकै ठूलो मर्जरको सम्भावना, बन्न सक्छ ५ खर्ब डलरको कम्पनी

विश्वकै धनी व्यक्ति एलन मस्कका दुई सबैभन्दा ठूला कम्पनी...

प्रधानमन्त्रीको भारत भ्रमणपछि किन उत्साहित छन् नेपालका उद्योगी–व्यवसायी ?

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण अर्थतन्त्र र उद्यम व्यवसायसँग...

टेकुमा निर्मित बायो ग्यास प्लान्टबाट परीक्षण उत्पादन सुरु

काठमाडौंको टेकुमा निर्मित बायो ग्यास प्लान्टबाट परीक्षण उत्पादन सुरु...

नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्सको अध्यक्षमा प्रज्वलजंग पाण्डे

नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्सको अध्यक्षमा प्रज्वलजंग पाण्डे चयन भएका...