Thursday, March 19, 2026
spot_img

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ भर्ने आज अन्तिम दिन

spot_img
spot_img

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज पुस ११ गते अन्तिम दिन रहेको छ । कम्पनीले पुस ७ गतेदेखि आम सर्वसाधारणलाई ९ लाख २४ हजार ७ सय ६८ कित्ता शेयर निष्काशन गरेको हो ।

बुक विल्डिङ विधिबाट निष्काशन गरिएको आईपीओ भएकोले यस आईपीओमा आवेदन दिंदा न्युनतम ५० कित्ताको लागि आवेदन दिनु पर्ने छ । यसमा अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। खुलेको ४० मिनेटमै कम्पनीको आईपीओमा माग भन्दा बढीको आवेदन परेको थियो  ।

कम्पनीले प्रति कित्ता ८२० रुपैयाँ ८० पैसाको दरले आईपीओ निष्काशन गरेको हो। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ। कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

यो कम्पनी धागो उत्पादन गर्ने नेपाल कै ठूलो उद्योग हो । कम्पनीले उत्पादन गर्ने ७० प्रतिशत धागो विदेशमा निर्यात हुँदै आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सूर्यकुण्ड हाइड्रोको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

ग्लोबल कलेज ग्रुपका दुई कम्पनीले आईपीओ निष्काशन गर्ने, साधारणसभा आह्वान

शिक्षा क्षेत्रका दुई वटा कम्पनीले आईपीओ निष्काशन गर्ने भएका...

तोलामा ५४ सयले घट्यो सुनको भाउ, चाँदीको भाउमा पनि गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

कर छली नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय फोरममा नेपाल पनि आवद्ध

नेपाल ‘ग्लोबल फोरम अन ट्रान्सपरेन्सी एन्ड एक्सचेन्ज अफ इन्फरमेसन...

फोर्थिङ फ्राइडे ईभीको “Forthing Exchange Fest” घोषणा: ७ लाखसम्मको विशेष सुविधा

Forthing प्रिमियम इलेक्ट्रिक गाडीको आधिकारिक विक्रेता लक्ष्मी ई-मोबिलिटी प्रा....

चुनावी हारको जिम्मेवारी लिँदै कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्...
spot_img