Thursday, July 16, 2026
spot_img

ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को लाभांश घोषणा

spot_img

ग्लोबल आईएमई क्यापिटलको योजना व्यवस्थापनमा ग्लोबल आईएमई फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ ले लाभांश घोषणा गरेको छ। आर्थिक वर्ष २०८१/८२ को लागि फण्डको लाभांश घोषणा भएको हो ।

जस अनुसार फण्डले कर सहित १२ प्रतिशत लाभांश घोषणा गरेको छ। फण्डले कुल १२ करोड ३० लाख ९१ हजार ६ सय ३२ रुपैयाँ लाभांश दिने छ ।

 लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति भने पछि प्रकाशन गरिने क्यापिटलले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img