नेप्सेमा निफ्राको हरित उर्जा ऋणपत्र सूचीकृत, बिहीबारबाट कारोबार

spot_img
spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्काशन गरेको हरित उर्जा ऋणपत्र सूचीकृत भएको छ। आज बुधबार बैंकको प्रति कित्ता १ हजार रुपैयाँ अंकित ५० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

ऋणपत्र सूचीकृत भएसंगै बिहीबारबाट नेप्सेमा बैंकको ऋणपत्रको कारोबार सुरु हुने छ। बैंकको ऋणपत्र NIFRAGED सिम्बलबाट कारोबार हुने छ।

७ वर्षको अवधि रहेको यस ऋणपत्रले वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने छ ।  निफ्राले नेपालमै पहिलो पटक सार्वजनिक रुपमा हरित उर्जा ऋणपत्र जारी गरेको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ऐन मै प्रष्टसँग लेखेर सबै जलविद्युत आयोजनाको लाइसेन्स अवधि ५० वर्ष कायम गर्नुपर्छ

नेपालमा जलविद्युत आयोजनाको लाईसेन्स अवधिको बहस वर्षौ पुरानो भईसकेको...

उच्च मूल्यबाट ७० हजारले सस्तियो सुन, किन्ने सही समय आएको हो ?

२०८२ साल माघ १५ गते नेपाली बजारमा छापावाल सुनको...

मंगलबारबाट काठमाडौँमा छाप नलगाइएको मासु बेच्न बन्देज

‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ मंगलबारबाट कार्यान्वयनमा...

कान्तिपुर फर्मासुटिकल्स ल्याबले मङ्सिर १० देखि आईपीओ निष्काशन गर्ने

कान्तिपुर फर्मासुटिकल्स ल्याब लिमिटेडले मङ्सिर १० गतेदेखि पहिलो चरणको...

२ लाख ७० हजारबाट ओरालो लाग्यो सुनको भाउ

आज सोमबार पनि सुनको भाउ घटेको छ । आइतबार...

विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको प्रिमियम टायर ‘प्राइमसी ५’ अब नेपालमा

नेपालका लागि विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको आधिकारिक वितरक सिप्रदी...