२ लाख ७० हजारबाट ओरालो लाग्यो सुनको भाउ

spot_img
spot_img

आज सोमबार पनि सुनको भाउ घटेको छ । आइतबार प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ३० हजार ७ सय १० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ८० रुपैयाँले घटेर प्रतितोला ३ हजार ५ सय २० रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार १८ रुपैयाँ तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कान्तिपुर फर्मासुटिकल्स ल्याबले मङ्सिर १० देखि आईपीओ निष्काशन गर्ने

कान्तिपुर फर्मासुटिकल्स ल्याब लिमिटेडले मङ्सिर १० गतेदेखि पहिलो चरणको...

विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको प्रिमियम टायर ‘प्राइमसी ५’ अब नेपालमा

नेपालका लागि विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको आधिकारिक वितरक सिप्रदी...

छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न भएको छ...

भारतीय शेयर बजारमा फर्किए विदेशी लगानीकर्ता, ९ दिन मै ८ खर्बभन्दा धेरै लगानी

महिनौंसम्म निरन्तर शेयर बिक्री गरेका विदेशी लगानीकर्ताले नोभेम्बरको सुरुवातमा...

जलवायु वित्तसम्बन्धि उच्चस्तरीय कार्यक्रममा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

टर्कीएमा आयोजना भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष...

८२.३० प्रतिशतले बढ्यो एभरेष्ट कलरको खुदनाफा, ईपीएस १४.४६ रुपैयाँ

एभरेष्ट कलर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो...