Monday, July 27, 2026
spot_img

खानी खोला हाइड्रोपावरले लिलामीमा ल्याएको शेयर बाँडफाँड, कटअफ मूल्य कति ?

spot_img

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफांड भएको छ । कार्तिक २७ गते ति शेयर बाँडफांड गरिएको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलले जनाएको छ।

कम्पनीले कार्तिक १२ गतेदेखि कार्तिक १९ गतेसम्म हकप्रदमा अवितरित शेयर लिलाम बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारण समूहको कुल ४ लाख ५९ हजार ३ सय ४९ कित्ता शेयर लिलाममा ल्याएको थियो।

कार्तिक २५ गते लिलामीमा परेको बोलपत्रहरु खोलिएको थियो । जसमा यी शेयरको कट अफ मूल्य २१० रुपैयाँ  कायम भएको छ। २१० रुपैयाँभन्दा बढी रकम कबुल गरेर आवेदन दिनेले शेयर पाएका छन् भने २१० रुपैयाँमा आवेदन दिनेले समानुपातिक रुपमा शेयर पाएका छन्।

बाँडफांडमा नपरेको रकम आज मङ्सिर १ गतेदेखि समबन्धित शेयरधनीको बैंक खातामा आईपीएस मार्फत् पठाइने कम्पनीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...
spot_img