spot_img

सानिमा बैंकको साधारण सभाबाट १० प्रतिशत लाभांश पारित, दुई जना संचालक निर्वाचित

spot_img

सानिमा बैंकको २२ औं साधारणसभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा आज सोमबार साधारणसभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८२/८३ को लागि १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव पारित गरेको छ भने अविमोच्य असञ्चिति अग्राधिकार शेयर पूँजीको ८.२५ प्रतिशत नगद लाभांश ( कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै सभाले सर्वसाधारण समूहबाट महेश घिमिरे र तेज बहादुर चन्द संचालक निर्वाचित भएका छन् ।

त्यस्तै सभाले आर्थिक वर्ष २०८२/८३ को संचालक समितिको २२औँ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८३ साल आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा आर्थिक वर्ष २०८२/८३ को नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ।

यससंगै सानिमा आर्थिक वर्ष २०८२/८३ को साधारणसभा सम्पन्न गर्ने पहिलो वाणिज्य बनेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यी हुन् माछापुच्छ्रे बैंकका ठूला शेयरधनी, कसको स्वामित्व कति ?

माछापुच्छ्रे बैंकमा ०.५ प्रतिशत भन्दा बढी शेयर हुने शेयरधनीको...

सलिकोद्वारा सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्रास सम्बन्धी बीमालेख जारी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई “अत्यधिक...

बिजुलीमा लगाइएको भ्याट फिर्ता गर्न महासंघको माग

नेपाल उद्योग वाणिज्य महासंघले चालु आर्थिक वर्ष २०८३÷०८४ देखि...

ईसेवाको सीइओको रुपमा निरज शर्माले सम्हाले कार्यभार

बैंकिङ क्षेत्रको लामो अनुभव भएका निरज शर्माले  ईसेवाको प्रमुख...

बाढीका कारण १० अर्ब आम्दानी गुमाउँदै ‘प्राधिकरण’, महशुल घटाइए ‘टाट’ पल्टने आँकलन

भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा...