spot_img

यी हुन् माछापुच्छ्रे बैंकका ठूला शेयरधनी, कसको स्वामित्व कति ?

spot_img

माछापुच्छ्रे बैंकमा ०.५ प्रतिशत भन्दा बढी शेयर हुने शेयरधनीको संख्या १८ रहेको छ । आर्थिक वर्ष २०८२/८३ को विवरण अनुसार बैंकमा व्याग्तिगत र संस्थागत गरि कुल १८ शेयरधनीसँग बैंकको ०.५ प्रतिशतभन्दा बढी शेयर रहेको छ।

कर्मचारी संचय कोष बैंकको सबैभन्दा ठूलो शेयरधनी रहेको छ। कोषसँग बैंकको ९.२४ प्रतिशत शेयर स्वामित्व कायम छ। कोषले ३ वर्ष अघि सुरेन्द्र महतोबाट बैंकको शेयर खरिद गरेको थियो।

हाल बैंकमा दोस्रो ठूलो शेयरधनीको रुपमा प्रेम कुमारी केसी छन् । उनीसँग बैंकको ८.६९ प्रतिशत शेयर स्वामित्व रहेको छ। त्यस्तै  सुरेन्द्र महतोको शेयर स्वामित्व ७.७४ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्मको विवरण अनुसार यी हुन् बैंकका ठूला शेयरधनी

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सानिमा बैंकको साधारण सभाबाट १० प्रतिशत लाभांश पारित, दुई जना संचालक निर्वाचित

सानिमा बैंकको २२ औं साधारणसभा सम्पन्न भएको छ। बैंकका...

सलिकोद्वारा सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्रास सम्बन्धी बीमालेख जारी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई “अत्यधिक...

बिजुलीमा लगाइएको भ्याट फिर्ता गर्न महासंघको माग

नेपाल उद्योग वाणिज्य महासंघले चालु आर्थिक वर्ष २०८३÷०८४ देखि...

ईसेवाको सीइओको रुपमा निरज शर्माले सम्हाले कार्यभार

बैंकिङ क्षेत्रको लामो अनुभव भएका निरज शर्माले  ईसेवाको प्रमुख...

बाढीका कारण १० अर्ब आम्दानी गुमाउँदै ‘प्राधिकरण’, महशुल घटाइए ‘टाट’ पल्टने आँकलन

भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा...