धापाखेलमा जगबाटै ढल्यो साढे दुइ तले घर

spot_img
spot_img

ललितपुरको धापाखेलमा साढे दुई तले घर जगबाटै ढलेको छ । ललितपुर महानगर धापाखेल–२४ स्थित साढे दुई तले घर पहिरोका कारण ढलेको हो ।

ललितपुर महानगर प्रहरीका प्रमुख सिताराम हाँछेथुका अनुसार आइतबार नै जोखिम बढेपछि घर खाली गर्न घरधनीलाई आग्रह गरिएको थियो । घर पहिल्यै खाली गराइएका कारण मानवीय क्षति भने भएको छैन ।

उक्त घर मञ्जु कुमारी राईको नाममा रहेको प्रहरीले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक...

ठमेल पर्यटन परिषदद्वारा प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा १६ लाख...

लक्ष्मी पूजाको दिन कति छ सुनचाँदीको भाउ ?

आज आइतबार लक्ष्मी पूजाको दिन सुनको भाउ स्थिर छ...

आज कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार...

आज साँझ लक्ष्मी पूजा गरिँदै

यसवर्ष तिहारको दोस्रो दिन आज साँझ लक्ष्मी पूजा परेको...