निफ्राको साधारणसभा आह्वान

spot_img
spot_img

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले साधारणसभा बोलाएको छ । बैंकले असोज २३ गते साधारणसभा आह्वान गरेको हो ।

असोज १२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले असोज २३ गते ८औँ वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । साधारणसभाबाट आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन छलफलसहित पारित हुनेछन् ।

साधारणसभाले चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि बैंकले असोज १४ गते बुक क्लोज मिति तोकेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक...

ठमेल पर्यटन परिषदद्वारा प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा १६ लाख...

लक्ष्मी पूजाको दिन कति छ सुनचाँदीको भाउ ?

आज आइतबार लक्ष्मी पूजाको दिन सुनको भाउ स्थिर छ...

आज कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार...

आज साँझ लक्ष्मी पूजा गरिँदै

यसवर्ष तिहारको दोस्रो दिन आज साँझ लक्ष्मी पूजा परेको...