Sunday, May 10, 2026
spot_img

शेयरबजारमा दोहोरो अङ्कको गिरावट, नेपाल फाईनान्सको कारोबार उच्च

spot_img
spot_img

साताको पहिलो दिन आज आइतबार शेयरबजार परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से सूचक १४.८३ अंकले घटेर २०३७.०९ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका ३२० कम्पनीका ९१ करोड ७८ लाख ८ सय ९५ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब ६० करोड ७१ लाख ९८ हजार ४ सय ७ रुपैयाँ ६६ पैसाको कारोबार भएको छ। जस मध्ये नेपाल फाइनान्सको सर्वाधिक १२ करोड ८८ लाख, जानकी फाइनान्सको ११ करोड ९८ लाख, युनाइटेड इदी मार्दी हाइड्रोको १० करोड ३९ लाख, तथा मुक्तिनाथ कृषि कम्पनीको ९ करोड ४० लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये मुक्तिनाथ कृषि कम्पनीको शेयर मुल्य सर्वाधिक ७.०६ प्रतिशत बढेको छ भने मैलुंग खोला जलविद्युत कम्पनीको शेयर मूल्य ५.७६ प्रतिशतले बढेको छ।

आज मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.३० प्रतिशतले घटेको छ भने साधना लघुवित्तको शेयर मूल्य ८.७७ प्रतिशत तथा गणपति लघुवित्तको शेयर मूल्य ५.७६ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये  फाइनान्स समुह र उत्पादन तथा प्रशोधन समुह बाहेकका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समुह ०.३४ प्रतिशत बढेको छ । आज लघुवित्त समुह सर्वाधिक १.३७ प्रतिशत घटेको छ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पान चुनावः विधान संशोधन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्ष कार्कीलाई

ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को साधारणसभा (चुनावी साधारणसभा) जेठ...

आय आर्जन र सम्पत्ति सिर्जनालाई सहयोग गर्नेगरी बजेट ल्याउन परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि...

आगामी बजेटमा समावेश गर्न इप्पानले दियो ५३ बुँदे सुझाव

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी बर्ष...

युनाइटेड मोदी हाइड्रोको एजीएम सम्पन्न, नाम परिवर्तन गरेर होल्डिङ्ग कम्पनी बन्ने

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड १२ औं बार्षिक साधारणसभा  आज...

तत्काल यी काम भए ऊर्जाबाट नै समृद्धि सम्भव

सञ्जिव न्यौपाने, ऊर्जा उद्यमी आगामी पाँचदेखि सात वर्षभित्र नेपालको अर्थतन्त्र सय...

ई–बिडिङ प्रकरणमा बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

ई–बिडिङ प्रकरणमा २२ जनाविरुद्द मुद्दा दर्ता भएको छ ।...
spot_img