Wednesday, December 11, 2024

विजय लघुवित्तले लाभांश नदिने

विजय लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ ।

कम्पनीको २०८१ असार १ गते बसेको संचालक समितिको बैठकले आ.व. २०७९/०८० को लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गर्ने एवं. आ.व.२०७९/०८० को खुद मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने गरी वित्तीय विवरण स्वीकृतार्थ नेपाल राष्ट्र बैंकमा अनुरोध गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समृद्धि फाइनान्सद्धारा निःशुल्क आँखा शिविर सम्पन्न

समृद्धि फाइनान्सको पुतलीसडक शाखाले निशुल्क आँखा परीक्षण र परामर्श...

राष्ट्र बैंकको दुई वटा विभाग थापाथली सर्दै

नेपाल राष्ट्र बैंकको दुई वटा विभाग थापथली सर्ने भएको...

स्ट्याण्डर्ड चार्टर्ड बैंकले पायो पहिलो नेपाली सीइओ, ४ वर्षको लागि राणा नियुक्त

स्ट्याण्डर्ड चार्टर्ड बैंकले पहिलो पटक नेपाली नागरिकलाई प्रमुख कार्यकारी...

विद्युत प्राधिकरण र एडिबीबाट तनहुँ जलविद्युत आयोजना अनुगमन

एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय...

सम्पत्ति शुद्धिकरण निवारणको लागि सात सदस्यीय कार्यदल गठन 

सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी कार्यलाई...

ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्दा सिताले जितिन् आईफोन १६  

काठमाडौँको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्दा सिता...
spot_img