spot_img

११८ प्रतिशतले बढ्यो प्रभु इन्स्योरेन्सको खुद नाफा, इपीएस पनि बढ्यो

spot_img

आर्थिक वर्ष २०८०/८१ मा प्रभु इन्स्योरेन्सको खुद नाफा ११८.२ प्रतिशतले बढेको छ। यस अवधिमा कम्पनीले ४९ करोड ८ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २२ करोड ५० लाख थियो।

यस अवधिमा कम्पनीको प्रिमियम संकलन १ अर्ब ५६ करोडबाट बढेर १ अर्ब ७१ करोड पुगेको छ। यस अवधिमा कम्पनीले ४३ करोड २४ लाखको दाबी भुक्तानी गरेको छ। यस अवधिमा कम्पनीको कुल खर्च ५८ करोड ३५ लाखबाट बढेर ७१ करोड ४ लाख पुगेको छ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १५.६१ रुपैयाँबाट बढेर ३४.०५ रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ २२.१९ रुपैयाँ कायम भएको छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब ४४ करोड रहेको छ भने स्पेसल रिजर्भमा १ अर्ब २९ करोड रुपैयाँ रहेको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गाडीको मूल्य घटेर आउँदा भन्सारलाई तनाव, आयातकर्तालाई हैरानी

विद्युतीय गाडी उत्पादनमा अहिले उत्पादक देशका कम्पनीहरुबीच तीव्र प्रतिस्पर्धा...

टाटाको जोयफुल विकः ४ लाख तिरेर टियागो ईभी घर लैजान पाइने

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ...

बजाजको निःशुल्क चेकअप क्याम्पः लेबर चार्जदेखि स्पेयर पार्टस् सम्ममा छुटैछुट

चाडपर्वको समय नजिकिँदै गर्दा मोटरसाइकलको नियमित तथा पूर्वसावधानीपूर्ण मर्मतसम्भारलाई...

टाटा कमर्सियल सवारीका ग्राहकले अब राती ९ बजेसम्म सर्भिस पाउने

टाटा मोटर्सको आधिकारिक आयातकर्ता सिप्रदी ट्रेडिङको आधिकारिक सर्भिस सेन्टर...

खाने तेलमा ‘कडा मापदण्ड’ तोकिँदै

सरकारले तोरी, भटमास र सूर्यमुखी तेलको नयाँ मापदण्ड तोक्ने...

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार हुने भएको छ...