spot_img

यी हुन् नेशनल लाइफ इन्स्योरेन्सका ठूला शेयरधनी

spot_img

नेशनल लाइफ इन्स्योरेन्समा १ प्रतिशत भन्दा धेरै शेयरधनीको संख्या ११ रहेको छ। आर्थिक वर्ष  २०८०/८१ सम्मको विवरण अनुसार कम्पनीमा व्यक्तिगत र संस्थागत गरि १ प्रतिशत भन्दा धेरै शेयरधनीको संख्या ११ रहेको छ।

कम्पनीको सबैभन्दा ठूलो शेयरधनीको रुपमा सिद्धेश्वर कुमार सिंह छन्। कम्पनीमा उनको १०.२४ प्रतिशत अर्थात् ५१ लाख २९ हजार ४ सय ६३ कित्ता शेयर रहेको छ।

त्यस्तै कम्पनीमा राष्ट्रिय वाणिज्य बैंकको  १०.१२ प्रतिशत अर्थात् ५० लाख ७१ हजार ८४ कित्ता शेयर छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.७७ प्रतिशत अर्थात् २३ लाख ८८ हजार ८ सय ६७ कित्ता शेयर स्वामित्व रहेको छ। त्यस्तै कम्पनीमा रण बहादुर शाहको ५.४४ प्रतिशत तथा रिता मल्लको ४.०४ प्रतिशत शेयर स्वामित्व रहेको छ।

 यी हुन् कम्पनीका ठूला शेयरधनी:

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपालमै बनेको स्कुटर ‘यात्री P2’ को मूल्य सार्वजनिक

सिप्रदी यात्रीले नेपालमै उत्पादन गरेको नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री...

इजरालय पठाइदिने भन्दै १५६ जनालाई ठग्ने चौलागाईं पक्राउ

वैदेशिक रोजगारी सम्बन्धि ठगीको आरोपमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि...

साउनमा वाणिज्य बैंकको खुद नाफा ८ अर्ब ७३ करोड, कुनको कति ?

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् २०८३...

नदी तटीय क्षेत्रको शहरीकरण र विकास आयोजनाको मापदण्ड फेर्न सरकारलाई निर्देशन

संसदको अर्थ समितिले नदी तटीय क्षेत्रमा हुने शहरीकरण एवम्...

होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न

होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।...

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त...