४ महिनामा ६ खर्ब ६८ अर्ब व्यापार घाटाः ८०३ अर्बको आयात, १३४ अर्बको निर्यात

spot_img
spot_img

चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो ४ महिनामा व्यापार घाटा २९.६५ प्रतिशतले बढेको छ । साउनदेखि कार्तिक सम्मको आयात–निर्यातको तथ्यांक अनुसार व्यापार घाटा २९.६५ प्रतिशतले बढेर ६ खर्ब ६८ अर्ब ९५ करोड पुगेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा ८ खर्ब ३ अर्ब ९ करोडको वस्तु तथा सेवा आयात हुँदा निर्यात भने केवल १ खर्ब ३४ अर्ब १४ करोडमा सिमित रहेको छ ।

गत आर्थिक वर्षको पहिलो ४ महिनाको तुलनामा चालु आर्थिक वर्षको ४ महिनामा आयात ३१.७७ प्रतिशत र निर्यात ४३.४८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको कार्तिक महिनासम्म ५ खर्ब १५ अर्ब ९५ करोड व्यापार घाटा थियो ।

गत आर्थिक वर्ष २०८२/०८३ मा नेपालले कुल १७ खर्ब ८१ अर्ब व्यापार घाटा ब्यहोरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

४ महिनामा २० अर्बका ईभी आयात, सरकारले कति पायो राजस्व ?

चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो ४ महिनामा ९...

Hyatt Place Butwal Marks First Anniversary with Major Industry Recognition

Hyatt Place Butwal is celebrating its first anniversary, marking...

मारमा काठमाडौँका घरधनी, भाडा घटाएरै भएपनि भाडावाल टिकाईराख्नु पर्ने बाध्यता

केही वर्ष अघिसम्म काठमाडौँमा व्यवसाय गर्नेहरुलाई घरधनीले अनेकौँ झन्झट...

सुनको भाउमा उच्च गिरावट

आज बुधबार सुनको भाउमा उच्च मूल्यको गिरावट आएको छ...

हिम पर्वत हाइड्रोपावरले मङ्सिर १८ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

हिम पर्वत हाइड्रोपावर लिमिटेडले मङ्सिर १८ गतेदेखि आम सर्वसाधारणलाई...

धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

 नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले मंगलबार धुलिखेल अस्पताल...