Monday, July 27, 2026
spot_img

एसईई परीक्षा नलिने सहमति, विद्यालय तहको अन्तिम परीक्षा १२ कक्षाको हुने

spot_img

माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने सहमति जुटेको छ । विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफलमा संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले बनाएको उपसमितिमा एसईई नगर्ने सहमति जुटेको हो ।

हाल विद्यालय शिक्षामा आधारभूत र माध्यमिक गरी दुई तह छन् । यसमध्ये १ देखि ८ सम्मको परीक्षा स्थानीय तहले गर्ने र माध्यमिक तहको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गर्ने सहमति जुटेको हो ।

कक्षा १० मा हुँदै आएको एसईई नहुने भएपनि अब १२ कक्षाको परीक्षा विद्यालय तहको अन्तिम परीक्षा हुने भएको छ ।

त्यसैगरी जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग नराख्ने पनि सहमति जुटेको छ । यस्तै, ईसीडीलाई २ वर्षको बनाउने पनि सहमति जुटेको छ ।

यद्यपी, उपसमितिमा भएका सहमति औपचारिक रुपमा सार्वजनिक भने भएको छैन ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...
spot_img