Thursday, April 23, 2026
spot_img
spot_img

सीजीद्वारा दायूनको मूल्य सार्वजनिक

spot_img
spot_img

सीजी मोटर्सले दायूनको युएहु मोडलको मूल्य सार्वजनिक गरेको छ । यस गाडीको नेपालका लागि आधिकारीक बिक्रेता सीजी मोटर्सले युएहु मोडलको मूल्य ३१ लाख रुपैयाँ घोषणा गरेको हो ।

नेपाली बाटोलाई सुहाउँदो माइक्रो एसयूभीमा ३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । उक्त मोटरलाई इनर्जी दिन ३०.६६ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ ।

सिंगल चार्जमा ३ सय किलोमिटर रेञ्ज दिने भनिएको यस कारमा डीसी चार्जर दिएको छ । यसमा चार्जर भने जिवीटी लाग्छ ।

सीजीले दायुन युएहुमा रहेको मोटर र ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी दिएको छ । च्यासिसमा भने ५ वर्ष वा १ लाख २० हजार किलोमिटर वारेन्टी छ ।

दायुनको कम्प्याक्ट कारको मुख्य विशेषता मध्येको एक ग्राउन्ड क्लियरेन्स हो । यसमा २०१ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स छ । यसमा ७ इन्चको इन्सट्रुमेन्ट क्लस्टर, किलेश इन्ट्री, टाएर प्रेशर मनिटरीङ्ग सिस्टम, एयरब्याग, इबीडी सहितको एबीएस, हिल स्टार्ट एसीस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वन टच विन्डो, पार्किङ्ग रेडार र क्रुज कन्ट्रोल लगायतका विशेषता छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

थप अनुसन्धानको लागि समातिए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई प्रहरीको...

यातायात व्यवसायीले भने, ‘विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सकिँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा छुट...

चट्याङ परेपछि धितोपत्र बोर्डको वेबसाइट अपडेट हुन सकेन, हटेन श्रेष्ठको फोटो

नेपाल धितोपत्र बोर्डको वेबसाइट https://www.sebon.gov.np/ मा प्राविधिक समस्या देखिएको...

श्रेष्ठको राजीनामापछि उत्तर कुमार खत्रीको अध्यक्षतामा धितोपत्र बोर्डको बोर्ड बैठक बस्दै

आज बिहीबार नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैठक बस्दै...

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...

सुदूरपश्चिममा क्षमताको १ प्रतिशतभन्दा पनि कम विद्युत उत्पादन, कहाँ देखियो समस्या ?

महाकाली, सेती र कर्णाली गरी तीनवटा मुख्य जलाधार रहेको...
spot_img