Thursday, August 27, 2026
spot_img
spot_img

३० लाखमै आयो नयाँ नामी बक्स

spot_img

नेपालका लागि डोङफेङको आधिकारिक बिक्रेता एमएमडब्लू वृद्धि मोटोकर्पले ‘नामी बक्स’को नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटठो शो २०२६ को अवसरमा नामी बक्सको नयाँ भेरियन्ट लन्च गरेको हो ।

कम्पनीले नामी बक्सको नयाँ भेरियन्ट ३० लाख भन्दा कम मूल्यमै सार्वजनिक गरेको हो छ । कम्पनीले नाडा अटो शो लक्षित गर्दै ई २–३३० भेरियन्टको मूल्य २९ लाख ९९ हजार र ई २–४४० भेरियन्टको मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

अटो शो पछि ई २–३३० भेरियन्टको मूल्य ३० लाख ९९ हजार र ई २–४४० भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ पर्नेछ ।

नामी बक्सका दुबै भेरियन्टमा ४९.५ किलोवाटको मोटर छ । ३१.४ किलोवाट आवरको ब्याट्री भएको ई २ ले ३३० किलोमिटर र ४२.३ किलोवाट आवरको ब्याट्री भएको ई २ ले ४३० किलोमिटर रेन्ज दिने बताइएको छ ।

यसको ग्राउण्ड क्लियरेन्स १७६ एमएम छ । ३६० डिग्री पानारोमिक क्यामरा, वायरलेस फोन चार्जर, अटोमेटिक एसी, एयरब्याग लगायतका फिचर्स उपलब्ध छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

चीनले भन्यो ‘ भोटेकोशीमाथि अर्को ठूलो ताल बनेको छ, ३ दिनभित्र फुट्न सक्छ’

चीनको जलस्रोत मन्त्रालयले नेपालमा छोचेन खोला र पुरेपु साङपो...

बाढी प्रभावितको लागि अपि पावरद्वारा तत्काल ३५ लाख सहयोग

भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण...

भयानक बाढीपछि ग्यास, इन्धन र नुनको अभाव हुन नदिन कस्तो छ तयारी ?

बुधबार भोटेकोशी र त्रिशुली नदीमा आएको भयानक बाढीले राजमार्ग...

उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा जुट्न सदस्यहरुलाई महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले भदौ १० गते तिब्बत क्षेत्रबाट...

ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितको लागि ५ करोड रुपैयाँ सहयोग

ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक...

वायुसेवा सञ्चालक संघले भन्यो, ‘एयरलाइन्सले बढी भाडा लिएका छैनन्’

वायुसेवा संचालक संघले एयरलाइन्स कम्पनीहरुले तोकिएको भन्दा बढी हवाई...