Wednesday, August 26, 2026
spot_img
spot_img

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

spot_img

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको क्षति बापतको दाबी भूक्तानी द्रूत गतिमा गर्ने प्रतिवद्धता जनाएको छ ।

संघका अध्यक्ष वीरेन्द्र वैदवार क्षेत्री, उपाध्यक्ष अशोक कुमार खड्का र महासचिव सुनिल बल्लभ पन्तले विज्ञप्ति जारी गर्दै बाढीबाट भएको क्षतिको द्रूतत मूल्याङ्कन र दाबी फर्छ्यौट प्रक्रियालाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् ।

संघले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बीमितहरूलाई बीमा दाबी प्रक्रियाका लागि चाँडै सम्बन्धित बीमा कम्पनीहरूमा सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...

एनआईसी एशिया क्यापिटललाई नयाँ म्युचुअल फण्ड योजना संचालनको अनुमति

नेपाल धितोपत्र बोर्डले एनआईसी एशिया क्यापिटललाइ नयाँ म्युचुअल फण्डको...