Thursday, August 27, 2026
spot_img
spot_img

वायुसेवा सञ्चालक संघले भन्यो, ‘एयरलाइन्सले बढी भाडा लिएका छैनन्’

spot_img

वायुसेवा संचालक संघले एयरलाइन्स कम्पनीहरुले तोकिएको भन्दा बढी हवाई भाडा नलिएको स्पष्ट पारेको छ । संघका अध्यक्ष प्रतापजंग पाण्डेले एक विज्ञप्ति जारी गरेर यात्रुहरुको अत्यधिक चापका कारण केही गन्तव्यमा सस्तो दरका हवाई टिकट सकिए पनि कम्पनीहरूले साविककै भाडादरमा टिकट बिक्री गरिरहेको जनाएका छन् ।

संघले एयरलाइन्स कम्पनीहरुले नागरिक उड्डयन प्राधिकरणले तोकेको भन्दा बढी भाडा नलिएको पनि प्रष्ट पारेको छ ।

संघले अहिलेको जटिल अवस्थामा निजी हेलिकप्टर कम्पनीहरूले खोज तथा उद्धारलाई प्राथमिकता दिएर उडानहरु गरिरहेको पनि जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा जुट्न सदस्यहरुलाई महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले भदौ १० गते तिब्बत क्षेत्रबाट...

ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितको लागि ५ करोड रुपैयाँ सहयोग

ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक...

बाढीका कारण चीनतिर रोकिएका सामान कोरोलामार्फत आयात गरिने

नेपाल ल्याउनका लागि तयारी अवस्थामा राखिएका तर, बाढीका कारण...

सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

रसुवागढी हाइड्रोले भन्यो ‘आयोजनामा ठूलो क्षति भयो, अधिकांश कर्मचारीको अवस्था अज्ञात छ’

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले हिजो बुधबार भोटेकोशी नदीमा आएको...

३ सय बस यात्रुसहित हराइरहेका छन्ः महासंघ

भोटेकोशीमा आएको भिषण बाढीमा करिब ३ सय यात्रुबाहक बस...