बाढीका कारण चीनतिर रोकिएका सामान कोरोलामार्फत आयात गरिने

spot_img
spot_img

नेपाल ल्याउनका लागि तयारी अवस्थामा राखिएका तर, बाढीका कारण चिनियाँ भूभागमै रोकिएका सामानहरु नाका परिवर्तन गरेर आयात गरिने भएको छ । अर्थ मन्त्रालयका अनुसार बाढीका कारण क्षति नभएका चीनतिर रहेका सामानहरु कोरोला नाकामार्फत आयातको तयारी भइरहेको छ ।

अर्थ मन्त्रालयले दिएको अनुसार ति सामाग्रीहरु रुट परिवर्तन गरेर कोरोला हुँदै आयातको तयारी गरिएको र यसका लागि भन्सार विभागले आवश्यक सहजीकरण गरिरहेको छ । यसका लागि भन्सार विभागका महानिर्देशक यमलाल भुसालको नेतृत्वमा हेल्प डेस्क नै स्थापना गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग दुइतर्फी सञ्चालनमा

सुख्खा पहिरो खसेर अवरुद्द भएको पृथ्वी राजमार्ग दुइतर्फी रुपमै...

तीन महिनामा ११ करोड ६८ लाखको तास आयात

तिहारको बेला तास खेल्ने प्राचीन चलन छ । तर,...

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

लक्ष्मीपूजाको दिन साँझ ५८७.३० मेगावाट विद्युत् भारत निर्यात

प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा गम्भीर...

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक...