सरकार र लघुवित्त संस्थाको विरोधमा आन्दोलनरत पक्षबीच ५ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयमा शुक्रबार राती भएको वार्ता पश्चात ५ बुँदे सहमति भएको हो ।
सहमति भएसँगै लघुवित्तबाट पीडित भएको दाबी गर्दै समिति नै बनाएर संघर्षमा उत्रिएहरु अब आन्दोलन तथा अनसनका कार्यक्रम अन्त्य गर्न सहमत भएका छन् ।
यस्तो छ सहमतिः










