नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको लागि एकिकृत निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले आज बुधबार एकिकृत निर्देशन जारी गरेको हो ।
जस अनुसार अब लघुवित्तले असल कर्जाको प्रोभिजन १.१ प्रतिशत मात्र गरे हुने भएको छ। यस अघि लघुवित्तले असल कर्जामा १.३ प्रतिशत प्रोभिजन गर्नु पर्ने व्यवस्था थियो ।
यस्तो छ निर्देशन :