Thursday, July 16, 2026
spot_img

सम्पदा लघुवित्तको सीइओमा पौडेल नियुक्त, यस्तो बन्यो नयाँ सञ्चालक समिति

spot_img

साविकको साधना र सबैको लघुवित्त मर्ज भएर बनेको सम्पदा लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा केशव कुमार पौडेल नियुक्त भएका छन् । लघुवित्तको साउन १ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीइओ नियुक्त गरेको हो ।

पौडेल साविकको सबैको लघुवित्तको सीइओ थिए । कम्पनीले कम्पनी सचिवको जिम्मेवारी पनि पौडेललाई नै दिएको छ।

मर्जरपछि कम्पनीले असार ३० गतेबाट एकिकृत कारोबार सुरु गरेको थियो । नयाँ बनेको कम्पनीको सञ्चालकहरुमा कृष्ण बहादुर थापा, डा. नरहरी ढकाल, जीबमूर्ती पन्त , प्रदिप सिग्देल शर्मा, दिनेश अर्याल र श्याम प्रसाद श्रेष्ठ चयन भएका छन् । कम्पनीको अध्यक्षमा कृष्ण बहादुर थापा रहेका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img