आइसिएफसि फाइनान्सको सीइओमा अमित श्रेष्ठ नियुक्त

spot_img
spot_img

आइसिएफसि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको कार्तिक १९ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई कार्तिक २० गतेदेखि लागु हुने गरि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

यस अघि असोज २५ गतेदेखि उनी कामु सीइओ थिए। त्यस अघि उनी कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत थिए।  यस अघि सीइओ रहेका सुनिल पन्तको कार्यकाल असोज २४ गते सकिएको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

४.४३ गुणाले बढ्यो रिलायन्स स्पिनिङ मिल्सको नाफा, ईपीएस ६२.९७ रुपैयाँ

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/०८४ को...

आशुतोष इनर्जी लिमिटेडले पायो आईपीओ निष्काशन अनुमति

आशुतोष इनर्जी लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल...

५९ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनको भाउ घटेको छ। बिहिबार प्रतितोला २...

रिलायबल नेपाल लाइफको ४६ लाख कित्ता बढी शेयर बेच्दै ग्लोबल आईएमई बैंक

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयरधनी ग्लोबल आईएमई बैंकले...

देशमा युवा नहुँदा माग घट्योः महासंघ अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले युवा पलायनका...

सुरु भयो तिहार, आज धनतेरस

उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि...