आशुतोष इनर्जी लिमिटेडले पायो आईपीओ निष्काशन अनुमति

spot_img
spot_img

आशुतोष इनर्जी लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कार्तिक २० गते कम्पनीलाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्काशनको अनुमति दिएको हो।

कम्पनीले लमजुङमा ८.६३ मेगावाट क्षमताको चेपेखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ असोज देखि नियमित विद्युत उत्पादन गरिरहेको छ । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पोखरामा BAIC र ARCFOX को नयाँ शोरुम उद्घाटन

नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने क्रममा BAIC...

अस्पतालले सरकारलाई दिने तथ्याङ्कको विश्वसनीयतामा प्रश्न, IT Audit अनिवार्य गराउन बहस

सरकारी तथा निजी अस्पतालले सेवा प्रवाह, बिरामीको संख्या, उपचार,...

४.४३ गुणाले बढ्यो रिलायन्स स्पिनिङ मिल्सको नाफा, ईपीएस ६२.९७ रुपैयाँ

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/०८४ को...

आइसिएफसि फाइनान्सको सीइओमा अमित श्रेष्ठ नियुक्त

आइसिएफसि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठ नियुक्त भएका...

५९ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनको भाउ घटेको छ। बिहिबार प्रतितोला २...

रिलायबल नेपाल लाइफको ४६ लाख कित्ता बढी शेयर बेच्दै ग्लोबल आईएमई बैंक

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयरधनी ग्लोबल आईएमई बैंकले...