रिलायबल नेपाल लाइफको ४६ लाख कित्ता बढी शेयर बेच्दै ग्लोबल आईएमई बैंक

spot_img
spot_img

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयरधनी ग्लोबल आईएमई बैंकले आफ्नो नाममा रहेको रिलायबल नेपालको संस्थापक शेयर बिक्री गर्ने भएको छ। ग्लोबल आईएमई बैंकले रिलायबल नेपालको शेयर बिक्री गर्नको लागि निवेदन दिएको हो।

ग्लोबलले आफ्नो नाममा रहेको रिलायबलको ४६ लाख ७७ हजार १ सय २० कित्ता शेयर बिक्री गर्न प्रक्रिया अघि बढाउँन निवेदन दिएको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

४.४३ गुणाले बढ्यो रिलायन्स स्पिनिङ मिल्सको नाफा, ईपीएस ६२.९७ रुपैयाँ

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/०८४ को...

आशुतोष इनर्जी लिमिटेडले पायो आईपीओ निष्काशन अनुमति

आशुतोष इनर्जी लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल...

आइसिएफसि फाइनान्सको सीइओमा अमित श्रेष्ठ नियुक्त

आइसिएफसि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठ नियुक्त भएका...

५९ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनको भाउ घटेको छ। बिहिबार प्रतितोला २...

देशमा युवा नहुँदा माग घट्योः महासंघ अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले युवा पलायनका...

सुरु भयो तिहार, आज धनतेरस

उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि...