Monday, June 22, 2026
spot_img

माछापुच्छ्रे बैंकको स्वतन्त्र संचालकमा अर्जुन कुमार गौतम नियुक्त

spot_img
spot_img

माछापुच्छ्रे बैंकको स्वतन्त्र संचालकमा अर्जुन कुमार गौतम नियुक्त भएका छन् । बैंकको फागुन ८ गते बसेको संचालक समितिको बैठकले उनलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो।

संखुवासभाका गौतम हाल काठमाडौँ निवासी हुन् । उनी लेखा व्यवसायी समेत हुन् ।

यस अघि उनी एचआईडीसीएलको प्रमुख कार्यकारी अधिकृत थिए।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

test

test

महासंघमा विषयगत समितिको नेतृत्व टुङ्गियो, कसले कुन जिम्मेवारी पाए ?

नेपाल उद्योग वाणिज्य महासंघका विभिन्न समिति तथा परिषदमा सभापति...

११ महिनामा १६ खर्ब ब्यापार घाटा

चालु आर्थिक वर्षको ११ महिना (श्रावणदेखि जेठसम्म) मा नेपालको...

बैंकका सीइओको तलब भत्तामा कडाई, राष्ट्र बैंकले तोकिदियो लिन पाउने अधिकतम लिमिट 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी...

सिताराम मिल्कः १ लाख किसान परिवार जोडिएको नेपालकै आधुनिक डेरी उद्योग

काठमाडौँको किर्तीपूरस्थित दूधपोखरीमा एउटा विशाल डेरी उद्योग छ ।...

कर्मचारी सञ्चय कोषको प्रशासकको लागि दरखास्त आह्वान

अर्थ मन्त्रालयले रिक्त रहेको कर्मचारी सञ्चय कोषको प्रशासक पदमा...
spot_img