spot_img

सिटिजन्स बैंकका ग्राहकलाई ललितपुरको केल्मी शोरूममा छुट

spot_img

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जावलाखेल, ललितपुर स्थित केल्मी शोरूम वीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले कैल्मी शोरूम जावलाखेलमा १०% सम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोवार तर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमवाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोवार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेवसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट  बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यी हुन् माछापुच्छ्रे बैंकका ठूला शेयरधनी, कसको स्वामित्व कति ?

माछापुच्छ्रे बैंकमा ०.५ प्रतिशत भन्दा बढी शेयर हुने शेयरधनीको...

सलिकोद्वारा सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्रास सम्बन्धी बीमालेख जारी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई “अत्यधिक...

बिजुलीमा लगाइएको भ्याट फिर्ता गर्न महासंघको माग

नेपाल उद्योग वाणिज्य महासंघले चालु आर्थिक वर्ष २०८३÷०८४ देखि...

ईसेवाको सीइओको रुपमा निरज शर्माले सम्हाले कार्यभार

बैंकिङ क्षेत्रको लामो अनुभव भएका निरज शर्माले  ईसेवाको प्रमुख...

बाढीका कारण १० अर्ब आम्दानी गुमाउँदै ‘प्राधिकरण’, महशुल घटाइए ‘टाट’ पल्टने आँकलन

भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा...