Monday, July 27, 2026
spot_img

राष्ट्र बैंकले एसएमई कर्जाको जोखिमभार घटायो

spot_img

नेपाल राष्ट्र बैंकले केही निश्चित कर्जाको जोखिमभार घटाएको छ ।  राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै  ३ करोड रुपैयाँसम्मको साना तथा मझौला व्यवसाय कर्जाको जोखिम भार घटाएको हो।

नयाँ व्यवस्था अनुसार अब ३ करोडसम्मका कृषि, सूचना प्रविधि र उत्पादनमूलक उद्योगका कर्जाहरूको जोखिम भार ६० प्रतिशत कायम गरिएको छ । यस अघि यी कर्जाको जोखिमभार ७५ प्रतिशत थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो...

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...
spot_img