Sunday, November 9, 2025
spot_img

मौद्रिक नीति सार्वजनिक, ब्याजदर घट्यो

spot_img

नेपाल राष्ट्र बैङ्कले ब्याजदर घटाएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर घटाएको घोषणा गरेका हुन् ।

उनका अनुसार बैंकदरर हालको ७ प्रतिशतबाट घटाएर ६.५ प्रतिशत कायम गरिएको छ भने बैंकको नीतिगत दर ५.५ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरिएको छ ।

अहिले गभर्नर महाप्रसाद अधिकारीले अहिले मौद्रिक नीति वाचन गरिरहेका छन् ।

राष्ट्र बैंकको वालुवाटार स्थित नव निर्मित भवनको हलबाट मौद्रिक नीति सार्वजनिक भईरहेको छ। कार्यक्रममा राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरु, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, संचारकर्मी, व्यवसायी लगायत उपस्थित छन् ।

यो पनि : मौद्रिक नीति भनेको के हो, वित्त नीतिभन्दा के फरक छ ?

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आईपीओको तयारीमा रहेको मारुती सिमेन्ट्सद्वारा १० प्रतिशत लाभांश प्रस्ताव

मारुती सिमेन्ट्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर...

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...

बढ्यो सुनको भाउ

आज आइतबार पनि सुनको भाउ बढेको छ । शुक्रबार...

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २३...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...
spot_img
spot_img
spot_img