Thursday, July 16, 2026
spot_img

मौद्रिक नीति सार्वजनिक कार्यक्रम सुरु

spot_img

नेपाल राष्ट्र बैङ्कद्वारा आयोजित चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक कार्यक्रम सुरु भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मौद्रिक नीति वाचन गरिरहेका छन् ।

राष्ट्र बैंकको वालुवाटार स्थित नव निर्मित भवनको हलबाट मौद्रिक नीति सार्वजनिक भईरहेको छ। कार्यक्रममा राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरु, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, संचारकर्मी, व्यवसायी लगायत उपस्थित छन् ।

यो पनि : मौद्रिक नीति भनेको के हो, वित्त नीतिभन्दा के फरक छ ?

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img