Saturday, July 11, 2026
spot_img

मौद्रिक नीति आज नआउने

spot_img

आज शुक्रबार ल्याउने तयारी भएको मौद्रिक नीति आज सार्वजनिक नहुने भएको छ । मौद्रिक नीति पारित गर्न आज बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको भएपनि तयारी नपुगेको भन्दै आजको बैठकबाट मौद्रिक नीति सम्बन्धि एजेण्डा हटाइएको स्रोतले बताएको छ ।

यसअघि गर्भनर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई समेत मौद्रिक नीतिबारे ‘ब्रिफिङ’ गरिसकेका थिए । यस लगत्तै आजै सञ्चालक समितिबाट पारित गरेर दिउँसो सार्वजनिक गर्ने तयारी थियो ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रमुख आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गरेपछि उनलाई पनि ‘ब्रिफिङ’ गर्नुपर्ने भएकाले आज मौद्रिक नीति आउने सम्भावना टरेको बताइएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img