Saturday, July 11, 2026
spot_img

ऋणपत्र निष्काशन गर्दै गुहेश्वरी फाइनान्स, बिक्रि प्रबन्धकमा एनआईएमबि क्यापिटल

spot_img

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ऋणपत्र निष्काशन गर्ने भएको छ। कम्पनीले ऋणपत्र निष्काशनको लागि एनआईएमबी एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोय राज अधिकारी र क्यापिटलका तर्फबाट महाप्रवन्धक सचिन्द्र ढुगांनाले हस्ताक्षर गरेका छन् ।

फाइनान्सले ९ प्रतिशत ब्याजदर रहने गरि रु.१००० प्रति दरले २६ करोड बराबरको २ लाख ६० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।  यस ऋणपत्रको अवधि ८ वर्षको रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img